१२ पुस २०८२, शनिबार | December 28, 2025

नयाँ पुस्तासँग अब ‘भन्छिन् हजुरआमा’ : अन्तिम तयारीमा ‘द गोल्डेन ग्र्याण्ड मा’

नेपालगन्ज । तपाईंका सन्तान आफ्नी हजुरआमासंग कत्तिको संवाद गर्छन् ? संघर्ष, सम्भावना र अनुभवको लामो यात्रा गरेकी प्रत्येक हजुरआमासँग आफ्नै कथा छन्, व्यथा छन् । अनि, ज्ञानका भण्डार छन् । भोलि शनिवार नेपालगन्जमा आफ्ना नातिनातीना पुस्तासँग हजुरआमाहरु खुलेरै बोल्नेछिन् । प्रविधिको सिर्जनशील युगका जेन्जी पुस्तासँग परम्परागत संस्कारका पर्याय हजुरआमाले गर्नेछन्, पुस्तान्तरणका संवाद । स्थापनाको झण्डै…