नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् । ुबेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसु का सन्दर्भमा अध्यक्ष प्रचण्डले बेपत्ता योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका हुन् । सामाजिक सञ्जाल मार्फत अन्तर्राष्ट्रिय दिवसका अवसरमा उनले विस्तृत शान्ति सम्झौताको दफा ५.२.५, नेपालको अन्तरिम संविधान(२०६३ को धारा ३३…