२१ चैत्र २०८२, शनिबार | April 4, 2026

संसद् पुनर्स्थापनाको मागसहित अदालत र सडकमा जाने ओलीको चेतावनी

काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) अदालतमा जाने भएको छ। मंगलबार च्यासलमा बसेको विघटित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन्। उनले यससँगै सडक आन्दोलन पनि सँगसँगै चलाइने बताए। ओलीका अनुसार प्रतिनिधिसभा विघटन पूर्ण रूपमा असंवैधानिक छ र यसबाहेक अन्य कुनै वैकल्पिक…