२९ मंसिर २०८२, सोमबार | December 16, 2025

आज चैते दशैँ पर्व मनाईंदै, हनुमानढोकामा बलिसहितको पूजा गरिदैं

काठमाडाैं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन । वर्षमा चार नवरात्र पर्छन । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन…