४ पुस २०८२, शुक्रबार | December 20, 2025

रहेनन् ‘बेनीको बजार, जतामाया उतै छ नजर’का सर्जक टिकाबहादुर श्रेष्ठ

बुटवल । सर्वाधिक चर्चामा पुगेको 'बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल' का संकलक तथा सर्जक टिकाबहादुर श्रेष्ठको ७५ वर्षको उमेरमा निधन भएको छ । बुटवल उपमहागनगर १२ मा बस्दै आएका श्रेष्ठको बिहिबार सांझ आफ्नै निवासमा निधन भएको हो । बिगत केहि महिनाबाट मृगौला सम्बन्धि रोगबाट पिडित रहेका श्रेष्ठको मधुमेहका कारण केहि…