५ पुस २०८२, शनिबार | December 20, 2025

भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमण भेटिँदै; क्वारेन्टिन नबस्नेलाई कारवाही

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा बिहीबार बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । उता कञ्चनपुरको पुर्वी गौरीफन्टा नाकामा आज बिहान मात्रै भारतको पञ्जाव र पुनाबाट…