२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

किसानलाई धान काट्ने चटारो

दाङ । लमही नगरपालिका-३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै थिइन । धान काट्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।” चौधरीले भनिन, “देउखुरी क्षेत्रमा अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेकाले समयमै धान…