बुटवल । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १४ औं बार्षिक साधारण सभा शंकरनरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बाबुराम भुषालको अध्यक्षता संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष धनश्याम (गोपाल) भुषाल को प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारणस भामा बोल्दैप्रमुख अतिथी भुषाल व्यसायीक हित…