१० पुस २०८२, बिहिबार | December 25, 2025

लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्धारा बार्षिक कार्यक्रम सार्वजनिक

बुटवल । लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले आर्थिक बर्ष २०७७/७८ मा गर्ने कार्यक्रमहरुको विषयमा सार्वजनिक करण गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले चालु आर्थिक बर्षमा ५ करोड, २७ लाख ६५ हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको छ । पशुपंक्षी तथा मत्स्य विकास…