२८ पुस २०८२, सोमबार | January 12, 2026

साफ यू-२० च्याम्पियनसिप : नेपालको शानदार जित, भुटान ६-१ गोल अन्तरले पराजित

काठमाडौं । महिला साफ यू-२० च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको छ । पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानविरुद्ध ६-१ गोल अन्तरको जित निकालेको हो । पहिलो हाफमा एक गोल गरेकी राईले दोस्रो हाफमा ह्याट्रिक नै गरिन् । खेलमा राईले व्यक्तिगत चार गोल गरिन् । यस्तै नेपालका लागि सेनु राईले दुई गोल गरिन्…