काठमाडौं । नेकपामा मुल पार्टी विभाजन भएसँगै जनवर्गिय संगठन र शुभेच्छुक संगठनहरु विभाजन हुने क्रमले पनि तिब्रता पाएको छ । पार्टी एकिकरणका बेला भागवण्डाका आधारमा नेतृत्व पाएको भातृ संगठनहरुमा नेतृत्व आफुले नपाएका संस्थाहरुमा नेतृत्व हटाउने र नेतृत्व पाएको स्थानमा पदाधिकारीलाई निस्काशन गर्न दुबै पक्षका भातृसंगठनहरु जोडतोडले लागेका छन् । एकले अर्कालाई निस्काशन गर्ने लहडको पछिल्लो…