बुझाङ । बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु, भएको छ । शुक्रवार साँझ छविस पाथीभेरा गाँउपालीका वडा ७ खोरी गाँउका रमेश वोहराको भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काका अनुसार छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाँउपालीको थली जिउलामा लाग्ने लाकूरी मेलावाट घर फर्किने क्रममा…