६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

थारु समुदायको बडघर प्रथालाई स्थानीयतहले दियो कानुनी मान्यता

बर्दिया । बर्दियाको एक स्थानीयतहले थारु समुदायमा रहेको बडघर प्रथालाई कानुनी मान्यता दिएको छ । थारु समुदायमा रहेको परम्परागत संस्था बडघर प्रथालाई व्यवस्थीत गर्नका लागि बारबर्दिया नगरपालिकाले ऐन बनाएको छ । ‘बारबर्दिया नगरपालिकाको क्षेत्र भित्र रहेका टोल बडघर संस्थालाई परिचालनगर्न बनेको ऐन २०७७’ बारबर्दिया नगरपालिकाको आठौँ नगरसभाले सर्वसम्मत रुपमापास गरेको छ । नगरसभाले थारु समुदायमा…