बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४४ औं नियमित बैठक सम्पन्न भएको छ । शनिबार बुटवलमा नियमित बैठकमा क्लासिफिकेसन एजेन्डा अन्तरगत विविध कार्यक्रम गरि मनाएको हो । कार्यक्रममा क्लबका सदस्यहरुका बिचमा भातृत्व विकास गराउन संस्कार संस्कृतिका बारेमा अन्तरक्रिया गरिएको क्लबका अध्यक्ष गोपाल ज्ञवालीले बताए । सामाजिक कार्यको लक्ष्यसहित स्थापना भएको अन्य क्लबभन्दा…