नेपालगन्ज । नेपालगन्जमा रहेको प्रख्यात शक्तिपीठ बागेश्वरी मन्दिरको गुठी व्यवस्थापन समितिले आफ्नै पुजारीको पर्दाफास गर्दै पुस्तक प्रकाशन गरेको छ । बागेश्वरी शक्तिपीठको महिमा, उत्पत्तिको जनश्रुति, मन्दिरको इतिहास समेटिएको पुस्तकमा मन्दिरलाई बिभिन्न दाताहरुले दान गरेको सम्पत्ति हिनामिनाको तथ्य प्रमाणहरु समावेश गरिएको छ । आज एक कार्यक्रमका बीच बागेश्वरी गुठकिा अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणा,…