बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लब अफ बुटवल डाउनटाउनले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन कपिलबस्तु शाखालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रबार एक समारोहका बिच क्लबका एजी जिवन अर्याल, अध्यक्ष शिव ज्ञवाली, संस्थापक सदस्य ऋषि बहादुर भण्डारीले नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपाल ज्ञवालीलाई २५ हजार रुपैया बराबरको खाद्यान्न र…