४ माघ २०८२, आइतबार | January 18, 2026

काठमाडौंमा सगरमाथा सम्वाद सुरु LIVE

काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यले आयोजित ‘सगरमाथा संवाद’ सम्मेलन सुरु भएको छ । काठमाडौंको आजदेखि ३ दिनसम्म चल्ने सम्वाद् सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ नाराका साथ आयोजित सम्मेलनमा एक सय ७५ विदेशी पाहुना…