रौतहट । भारत पाकिस्तान बीच युद्द हुने अवस्थामा रहेका बेला भारतको बिहार मोतीहारी जिल्ला अन्तर्गत शंकास्पद ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। मोतीहारी जिल्ला अन्तर्गत हरैया थाना क्षेत्रको नेपाल भारत सीमामा रहेको मितेरी पुल हुँदै भारत प्रवेश गरेका ४ जना चिनियाँ नागरिक लाई बुधवार भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा…