२३ चैत्र २०८२, सोमबार | April 6, 2026

आज कोशी प्रदेशमा उराव समुदायलाई सार्बजनिक बिदा

बिराटनगर । कोशी प्रदेशमा आज उराव समुदायलाई सार्वजनिक बिदा दिईएको छ । कोशी प्रदेश सरकारले उराव समुदायको पर्वको अवसरमा उनीहरुलाई मात्रै सार्बजनिक बिदा दिईएको हो । हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशका उराव तथा झागड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।