विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख परशुराम खापुङ्गले थापालाई आज शपथ दिलाएका हुन् । थापा सभामुख बाबुराम गौतमसहित कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । थापाले पहिलो चरणमा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनार मन्त्री…