१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन चिनियाँ विशेष परियोजना सुरु भएको छ। चीनको छोङछिङ महानगर जनसरकार र छोङछिङ महानगर कृषि तथा ग्रामीण मामिला ब्युरो र आयोगका दर्जनौँ वरिष्ठ कृषि विशेषज्ञहरूको टोली आधुनिक प्रविधि र मेसिनरीसहित झापा आइपुगेपछि यो परियोजना अघि बढेको छ। चीन–दक्षिण एसिया गरिबी निवारण तथा विकास सहयोग केन्द्रको भाइब्रेन्ट…