१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सपिङ कम्प्लेक्स तथा मार्टहरुलाई पार्किङ शुल्क असुल्ने बाटो खुल्यो, महानगरको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णयलाई बदर गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले यही मङ्सिर २० गते गरेको आदेशको आज लिखित आदेश सार्वजनिक गदै उक्त निर्णय बदर गरेको हो । आदेशमा भनिएको छ,…