७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

जहाँ योजना सम्झौता गर्नै तीन दिन हिँड्नुपर्छ

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयलाई तीन दिन पैदल हिँडेर योजना सम्झौता गर्नु पर्ने बाध्यता रहेको छ । गाउँपालिकाले लिमीका लागि विकासे योजनाका काम अगाडि बढाउन सम्झौताका लागि सूचना सार्वजनिक गरेपछि लिमीबाट सदरमुकाम सिमकोट तीन दिन पैदल हिँडेर आउनु परेको हो । लिमी जाङ गाउँका फुर्बु लामाले गाउँको धर्मशाला र धर्म…