७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

तीजको नाच हेर्ने क्रममा झडप, एक युवकको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीजको नाच हेर्ने विषयमा विवाद हुँदा झडप भएको हो । झडप मंगलबार ढुंगा प्रहारबाट २० वर्षिय रोशन जीसीको मृत्यु भएको हो ।​ कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर…