२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना संक्रमण फेरि बढ्न थालेपछि सुदुरपश्चिमा ‘होल्डिङ सेन्टर’ निर्माण

धनगढी । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भारतबाट भित्रिने नागरिकलाई निश्चित समयसम्म राख्नका लागि धनगढीमा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र पारिएको छ । धनगढी उपमहानगरपालिका–३ मा नेपाली सेनाले ठेक्कामार्फत निर्माण गरिरहेको ‘होल्डिङ सेन्टर’ एक हजार व्यक्ति अटाउने क्षमताको रहेको निर्माणमा संलग्न हनुमान कन्स्ट्रक्सनका यज्ञपुरुष न्यौपानेले बताए । निर्माणमा २०० भन्दा बढी मजदुरले दैनिक काम पाएका छन्…