५ श्रावण २०८३, मंगलबार | July 22, 2026

अविरल वर्षा र बाढी पहिरोबाट सुदुरपश्चिम प्रदेशको जनजीवन अस्त व्यस्त

धनगढी । अविरल वर्षाका कारण सुनुर पश्चिम प्रदेशको जनजीवन अस्त व्यस्त बनेको छ । भिमदत्त राजमार्गका दर्जन बढी स्थानमा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको छ भने कम्तीमा ३ जनाले ज्यान गुमाएका छन् । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोमा पुरिएर ३ जनाको ज्यान गएको २ जना घाइते भएको र १ जना बेपत्ता भएका छन् ।…