१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

दुईपटक स्थगित समाजवादी मोर्चाको सुदुरपश्चिम भेला आइतबार

धनगढी । दुई पटक स्थगित भएको समाजवादी मोर्चाको सुदुरपश्चिम भेला आइतबार हुने भएको छ । आइतबार सुदुरपश्चिमको धनगढीमा हुने मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी जाने भएका छन्। प्रचण्ड असोज २९ गते समाजवादी मोर्चाको भेला सम्बोधनका धनगढी जाने भएका हुन्। प्रचण्ड आइतबार नेपालगन्जको एक कार्यक्रममा सहभागी भएर सोहि…