काठमाडौं । झापा र सुनसरीमा ११ जना कोरोना संक्रमित थपिएका छन् । मंगगलबार र झापामा ९ जनामा र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक धु्रव सुवेदीले जानकारी दिनुभएको छ । कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप ९ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा…