कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ती ब्यक्ति पक्राउ परेका हुन । पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ हाटबजार बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका २९ वर्षीय सुरेन्द्र खड्कारहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ । सुरेन्द्रले ती महिलालाई जबरजस्ती करणी…