२१ मंसिर २०८२, आइतबार | December 7, 2025

गोली चलेको २ दिन पछि प्रहरीलाई सूचना, पाल्पामा भरुवा बन्दुक सहित एकजना पक्राउ

पाल्पा । पाल्पा प्रहरीले भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । जिल्लाको रैनादेबी छहरा १ बाट एक थान भरुवा बन्दुक सहित स्थानीय ईश्वरे कुमाललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गत ३ गते कुमालले घर नजिकैको जङ्गलमा भरुवा बन्दकु पड्काउँदा त्यसको छर्रा लागेर सोही स्थानका टोपबहादुर कुमाल सामान्य घाइते भएको भन्ने सूचनाका…