नेपालगन्ज । बाँके प्रहरीले क्रिप्टोकरेन्सी मार्फत दैनिक १ करोडको कारोबार गर्ने २ जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ । नेपालगन्ज - ८ भाटभटेनि नजिकैबाट नेपालगन्ज -२० का अमृत कुमार वर्मा र जानकी गाँउ पालिका - १ का रियाज खाँलाई प्रहरीले पक्राउ गरेको हो । वर्मा र खाँ सहितका ब्यक्तीहरुले गैर कानूनी रुपमा मुद्रा विनिमय र क्रिप्टोकरेन्सीको…