३० चैत्र २०८२, सोमबार | April 13, 2026

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर, आर्जन गरेको सबै सम्पत्ति जफत

बुटवल । अकुत सम्पत्ति आर्जन गरेको अभियोग खेपिरहेका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतको तीन सदस्यीय इजलासले उनलाई दोषी ठहर्‍याउँदै सजाय सुनाएको हो । न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको इजलासले खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा…