१७ माघ २०८२, शनिबार | January 31, 2026

साम्प्रदायिक र असहिष्णु घटना नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा परिषद् बैठकमा छलफल

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरुमा भैरहेका असहिष्णु गतिविधिप्रति छलफल भएको छ । सिंहरदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा बुधबार बसेको बैठकमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको हो । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा…