२ जेष्ठ २०८२, शुक्रबार | May 16, 2025

नेपाली सेनाको पदयात्रा टोलीलाई पाल्पामा स्वागत

पाल्पा । नेपाली सेनाको पदयात्रा टोली पाल्पा आइपुगेको छ । आज यहाँ आएको टोलीलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ । तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै यहाँ पुगेको हो । टोलीले गत चैत २८ गते गोरखाबाट पदयात्रा सुरू गरेको थियो । पदयात्रामा रहेको टोलीले पाल्पामा तैनाथ फौजलाई पाल्पा…