काठमाडौं । विश्व कुख्यात सिरियल किल्लरका रूपमा चिनिएका चार्ल्स शोभराज आज रिहा हुँदैछन् । बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा हुन लागेका शोभराजका वकिल गोपाल सिवाकोटीले जानकारी दिए । उनका अनुसार शोभराज आज बिहान १० बजे रिहा हुने सम्भावना छ । बुधबार सर्वोच्च अदालतले शोभराजलाई रिहा…