२६ असार २०८२, बिहिबार | July 10, 2025

स्रोत नखुलेको डेढ करोडसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्धबाट स्रोत नखुलेको करिब डेढ करोडसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्ने ४० वर्षीय चिनियाँ नागरिक वाङ जियानलाई रु एक करोड ४४ लाखसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । स्रोत नखुलेको रकमसहित पक्राउ परेको उनलाई प्रहरीले आज सार्वजनिक गरेको…