५ पुस २०८२, शनिबार | December 20, 2025

विवाह गर्ने उमेर नपुगेका किशोरीहरु धमाधम बच्चा जन्माउँदै

हेटौंडा । नेपालमा कानुनले नै २० वर्षमुनि विवाह गर्न नपाउने व्यवस्था गरेपनि सानै उमेरमा विवाह गर्ने र कलिलो अवस्थामा नै सन्तान जन्माउने क्रम भने रोकिएको छैन । हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा मात्र १४२ जना किशोरीहरू आमा बनेका छन्। अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा…