नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल-खजुरा क्यान्सर अस्पताल)मा संचालनको झण्डै १२ वर्षपछि नित्यपूजा सहित उपचाररत बिरामीको स्वास्थ्यलाभका लागि प्रार्थना अभियान संचालन गरिएको छ । संत श्री दीनदयालजी महाराजबाट संकल्पित खजुरा क्यान्सर अस्पतालमा संचालनको १२ वर्ष पछि उद्देश्य अनुरुपको कार्यको कार्यान्वयन प्रारम्भ गरिएको हो । महायज्ञको माध्यमबाट स्थानीयबासीले…