११ चैत्र २०८२, बुधबार | March 25, 2026

ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता

गोरखा । पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिए । पश्चिमाञ्चल सांस्कृतिक केन्द्र र न्यू दौतरी युवा…