नेपालगन्ज । बाँकेको कोहलपुरमा ५ जनामा डेङ्गीको संक्रमण देखिएको छ । कोहलपुर नगरपालिकाको नगर अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका मध्ये ५ जनामा डेङ्गी संक्रमण देखिएको हो । डेङ्गी संक्रमण पुष्टि भएकाहरुमा १ जना पुरुष र ४ जना महिला रहेको अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिए । शर्माका अनुसार कोहलपुर नगरपालिका वडा न. २ का २…