बुटवल । होटल पौवाले राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको छ । रुपन्देहीको बुटवलस्थित होटल पौवासँगै देशैभरका शाखामा राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको हो । नेपाली संस्कृतिको पहिचान, संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार प्रसार गर्नका लागि नेपाली पोषाकमा सजिएर सेवा प्रदान गर्ने गरिएको होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए । होटलमा आएका सेवाग्राहीलाई…