बुटवल । पाल्पा जिल्लालाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यसहित एक दर्जन बढी पर्यटकिय क्षेत्रहरु पहिचान भएका छन । पाल्पाको पर्यटकिय तिनाउ गाउपालिका वडा नं २ स्थित पर्यटकियस्थल सुकेतालमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार पुर्वाधार विकास गरे पर्यटक भित्राएर आर्थिक समृद्धि हुने बताए । मिडियामार्फत ओझेलमा परेका क्षेत्रहरुको प्रचारप्रसार गरि स्थानियको आयआर्जनमा टेवा पुर्याउने…