२५ चैत्र २०८२, बुधबार | April 8, 2026

टिकटमा अनियमितता गर्ने एयरलाइन्सलाई कारवाही हुने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ । यदि एयरलाइन्सले टिकेटिङमा अनियमिता गरेको जानकारी भए मन्त्रालयको इमेल [email protected] वा नेपाल नागरिक उड्डयन प्राधिकरणको इमेल [email protected]  मा प्रमाणसहित पठाएमा त्यस्तो व्यक्ति वा संस्थालाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता मन्त्रालयले जनाएको छ । कोभिड–१९ महामारी नियन्त्रणका…