नेपालको भुगोल भित्र परेर पनि सयौ वर्षदेखि नेपाली हुनुको अनुभुती पाउन नसकेको क्षेत्र हो कर्णाली क्षेत्र । राज्यले कर्णालीलाई नेपाल त भन्छ, तर राज्यले दिनुपर्ने सामान्य अवसर समेत दिन सकेको छैन । जहाँ राज्यका मान्छेहरु केवल भोट माग्ने बेलामा पुग्दछन् र त्यहाँका जनताहरुले दिएको मतलाई भजाएर शहरमा महल बनाउने गर्दछन् । कर्णालीले राज्यसँग न्याय मागेको…