१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवल आसपासबाट लगातार स्रोत नखुलेको करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक बेपत्ता

बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेका राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ । नेपाल–भारत…