३० बैशाख २०८१, आइतबार | May 12, 2024

लुम्बिनीको विश्वव्यापी प्रचार र बुद्धपरिपथको विकासका लागि सहकार्य गर्न समझदारी

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार प्रसार र पर्यटन प्रवर्द्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्तराष्ट्रिय गैरआवासिय नेपाली संघ (एनआरएन) एंव सरोकारवाला संस्थाहरुबीच सहकार्य गर्न सहमती जुटेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा शनिबार रामग्राम, कपिलबस्तु, देवदह नगरपालिका, लुम्बिनी विकास कोष एंव अन्तराष्ट्रिय गैरआवासिय नेपाली संघ (एनआरएन) सहित सरोकारवालाहरुको उपस्थितीमा बसेको प्रत्यक्ष…