२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बंगलादेशी पर्यटकलाई निम्तो दिन होटल एसोसिएसनको टिम ढाका प्रस्थान

काठमाडौं। होटल एसोसिएसन अफ नेपाल (हान) को टोली बंगलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । बंगलादेशका पर्यटकलाई नेपालमा निम्तो बाँड्नको लागि होटल एसोसिएसन अफ नेपालको टोली ढाका प्रस्थान गरेको हो । नेपालका पर्यटकीय स्थलहरूको जानकारी दिँदै घुम्न आउनका लागि त्यहाँका पर्यटनसँग सम्बन्धित संघसस्थाको समन्वयमा विभिन्न कार्यक्रम आयोजना हुनेछ । हानका अध्यक्ष विनायक शाह र महासचिव…