बुटवल । नेपाली नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै बुटवलमा सडक खाना महोत्सवको आयोजना हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबन) रुपन्देहीको आयोजनामा चैत्र ३० गतेदेखि ३ दिनसम्म सञ्चालन हुने महोत्सवमा लाइभ म्युजिकसहित विभिन्न खानाका परिकारहरु रहने संस्थाकम अध्यक्ष प्रशान्त कोइरालाले जानकारी दिए । महोत्सव बारे जानकारी गराउन शुक्रबार बुटवलमा आयोजित पत्रकार…