काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा सुरु हुन लागेको साउथ एसियन ट्राभल एन्ड टुरिजम एक्सचेञ्ज (साट्टे)मा नेपालले सहभागिता जनाएको छ । यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको साट्टेमा यसपटक भने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा आबद्ध व्यवसायीले सहभागिता जनाउने भएका हुन् । दिल्लीमा बिहीबारदेखि सुरु हुन लागेको साटामा भाग लिन जान लागेका व्यवसायीलाई आज…