लुम्बिनी । लुम्बिनी विकास कोषले असोज १५ गतेदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षण गर्ने भएको छ । मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभएपनि दशैंको उपलक्ष्यमा ५ दिन चार्जिंङ स्टेशन र गाडिहरुको मेशिनरी परिक्षण स्वरुप अफिसियल यान्त्रिक परिक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको हो । असोज १५ देखि ५ दिनसम्म अफिसियल…